दुर्घटना

गैँडाको आक्रमणबाट एकको मृत्यु

२० कार्तिक, नवलपरासी  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ। कृष्णसार सामुदायिक वनमा गाईगोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
आफ्नै आमाको हत्या गरी भागेका छोरा पक्राउ

२० कार्तिक, काभ्रे काभ्रेको रोशी गाउँपालिका -३ भञ्ज्याङ डाँडामा गत असोज १६ गते लोरो प्रहार गरेर आफ्नै आमाको हत्या गरी सुन र पैसा चोरी गरेर भागेका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकै...

पुरा पढ्नुहोस
महोत्तरी जाँदै गरेको कार पोखरीमा डुब्यो, २ जना बेपत्ता

बेपत्ताको खोजी कार्यका लागि खटिएको सशस्त्रको टोली २० कात्तिक, बरहथवा (सर्लाही) सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका-१० का अन्दाजी...

पुरा पढ्नुहोस
बसले ठक्कर दिँदा २ जनाको मृत्यु, १८ जना घाइते

१९ कार्तिक, अर्घाखाँची  अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको  छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा आज बेलुका...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१९ कात्तिक, धनगढी  कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० को पहमानपुरमा सुपप्र०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

१९ कार्तिक, काठमाडौं  बाँकेको नेपालगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्। दुर्घटनामा नेपालगञ्ज-६ बस्ने २६ वर्षीय अमनकुमार कसौधन (गुप्ता) को मृत्यु भएको हो। नेपालगञ्ज- ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर...

पुरा पढ्नुहोस
गोरुको आक्रमण्बाट एकजनाको मृत्यु

प्रतीकात्मक तस्वीर । १६ कार्तिक, काठमाडौँ  झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो।...

पुरा पढ्नुहोस
गोदावरी युवक मृत्युको घटनामा ४ जना पक्राउ

१३ कात्तिक, धनगढी  कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण...

पुरा पढ्नुहोस
अनुहार जलेको अवस्थामा महिलाको शव फेला

१२ कात्तिक, जनकपुरधाम  महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका- ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५-३० वर्षकी महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

पुरा पढ्नुहोस
जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरीले गरे आत्महत्या

१२ कार्तिक, दाङ दाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा सोमबार आत्महत्या गरेका छ्न । प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी...

पुरा पढ्नुहोस