दुर्घटना
१५ पुस, काठमाडौं मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मनहरी गाउँपालिका– ५ गुम्बाटोलकी ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा हिजो साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा...
पुरा पढ्नुहोस१५ पुस, रौतहटजिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर...
पुरा पढ्नुहोस१४ पुस, प्युठानप्युठानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।टिकुरी बासपार्कबाट बाग्दुला तर्फ जाँदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ बासखोलाका अन्दाजी ७० बर्षिय वृद्ध रामचन्द्र शाहको मृत्यु भएको...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौं कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता भएका छन्। कालिकोटको पचालझरना- ८ चाटेबगरबाट वडा नम्बर ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्। पचालझरना गाँउपालिका- ८...
पुरा पढ्नुहोसआप्रवासी बोकेको डुङ्गा मोरक्को तटमा डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएका छन्।स्पेन जाने डुङ्गा कम्तीमा ८० आप्रवासी सवार रहेको सरकारी निकायले जनाएको छ। ११ जनालाई लाई उद्धार गरिएको छ, जसमध्ये नौ जना मालीका हुन्। बेपत्ता...
पुरा पढ्नुहोस१२ पुस, धनगढी धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका...
पुरा पढ्नुहोस११ पुस, भोजपुर पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। चालक सहित १० जना सवार उक्त गाडी...
पुरा पढ्नुहोस११ पुस, खोटाङसुमो दुर्घटनामा गम्भीर घाइते केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ ।काठमाडौंबाट यात्रु लिएर आउँदै गरेको ना१ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका-३ बास्पानीस्थित राँटीमा बुधबार दुर्घटना हुँदा...
पुरा पढ्नुहोस१० पुस, दाङ दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गढवा–कोइलावास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका –५ कक्रहवामा घुम्तिमा मोड्ने क्रममा अनियन्त्रित भएर अटो दुर्घटना भएको हो।...
पुरा पढ्नुहोसकजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।१० पुस, काठमाडौंकजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार...
पुरा पढ्नुहोस








