दुर्घटना
१८ असोज, काठमाडौं यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा...
पुरा पढ्नुहोस१७ असोज, झापा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
पुरा पढ्नुहोस१६ असोज, सिन्धुपाल्चोक सत्तापक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरू एक सातादेखि बेलायतमा छन्।इन्टरनेसनल ग्रोथ सेन्टरको संयोजनमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा...
पुरा पढ्नुहोस१६ असोज, काठमाडौं प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो। किसानको पाक्न लागेको धान बाली नष्ट भयो। वर्षभरि...
पुरा पढ्नुहोस१५ असोज, काठमाडौं अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्।...
पुरा पढ्नुहोस१४ असोज, काठमाडौं बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ। सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन्। ८९ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानमा बाढी...
पुरा पढ्नुहोस१४ असोज, नवलपुर अविरल वर्षाका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल नारायणगढ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । पुर्ब पश्चिम राजमार्गमा पर्ने मध्यबिन्दु नगरपालिका को कार्यलय नजिकै चोरमारा डन्डा बिचमा आइतबार साझ ९...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौं अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौँ बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्। १०१ जना घाइते भएको प्रहरीले जनाएको छ।...
पुरा पढ्नुहोस१३ असोज, गोरखा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि...
पुरा पढ्नुहोस








