दुर्घटना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

२९ असार, सिरहा सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका-८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो । चुलोबाट खरानी निकाल्ने क्रममा...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि थालियो

२९ असार, चितवन नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसको खोजी पुनः थालिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शनिबार बिहान खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...

पुरा पढ्नुहोस
चितवन पहिरो अपडेट: भेटिएनन् पुरिएका दुवै बस, खोजी कार्य स्थगित

२८ असार, काठमाडौँ  चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोमा परेको यात्रुसहितका दुई बसको अवस्था अज्ञात छ । सडकमा गुडिरहेको यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ । तर, दिनभर खोजतलास...

पुरा पढ्नुहोस
अपडेट: अविरल बर्षा र पहिरोले गोताखोर टोली अझै घटनास्थलमा पुग्न सकेन

२८ असार, चितवन नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर नारायणी नदीमा खसेका यात्रुको उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। आज बिहान पहिरोसँगै नदीमा खसेका दुईवटा बसमा ६० जना भन्दा धेरै यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ। नदीमा...

पुरा पढ्नुहोस
कास्की अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

२८ असार, पोखरा कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २...

पुरा पढ्नुहोस
चितवन पहिरो अपडेट : दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब ६५ यात्रु बेपत्ता

२८ असार, चितवन नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

पुरा पढ्नुहोस
पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

२८ असार, चितवन चितवनमा २ वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६...

पुरा पढ्नुहोस
पहिरोले घर पुर्दा सातजनाको मृत्यु, दुई घाइते

२८ असार, काठमाडौं कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पोखरा- १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसे दुई यात्रुवाहक बस !

२८ असार, काठमाडौं चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति डिलक्सकाे बस र विरगञ्जबाट...

पुरा पढ्नुहोस
भालुकाे आक्रमणमा परी एक महिला गम्भीर घाइते

२७ असार, दाङ दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीया सहरी घर्ती गम्भीर घाइते भएकी हुन्...

पुरा पढ्नुहोस