दुर्घटना
५ साउन, पर्वतनदी र तालमा डुबेर शुक्रबार एकैदिन कास्कीमा तीन जनाको मृत्यु भएको छ। शुक्रवार पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी...
पुरा पढ्नुहोस५ साउन, काठमाडौंपहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्...
पुरा पढ्नुहोसहाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५०...
पुरा पढ्नुहोस४ साउन, तनहुँतनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।प्रहरीका अनुसार...
पुरा पढ्नुहोस४ साउन, महोत्तरीपिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...
पुरा पढ्नुहोस४ साउन, ढाकाप्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन्। आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ। स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६०...
पुरा पढ्नुहोस३ साउन, दाङ घाेराही उपमहानगरपालिका १६ बाहुनडाँडामा काठमाडौं जाँदै गरेकाे रात्री बसमा बिजुलीको पाेल खसेकाे छ । बिहीबार साँझ ७ बजेतिर काठमाडौं जाँदै गरेको ना. ७ ख. ८३१७ नम्बरको गाडिमा विजुलको पोल ढल्दा ठूलो दुर्घटना हुनबाट...
पुरा पढ्नुहोस३ साउन, रुकुम पश्चिमरुकुम पश्चिमको आठविसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १२ निवासी ५५ वर्षिय चन्द्रे पुनलाई आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो । आठविसकोट नगरपालिका वडा...
पुरा पढ्नुहोस३ साउन, काठमाडौंदक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ। सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका...
पुरा पढ्नुहोस२ असार, चितवन पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका...
पुरा पढ्नुहोस









