दुर्घटना
१९ बैशाख, प्युठान प्युठान नौबहिनी ७ बास्काेट निवासी खिम प्रसाद सुवेदीकाे गाेठ, कुखुरा फर्ममा आगलागी भएको छ । आगाे स्थानीय र इलाका प्रहरी कार्यलय बाहानेकाे सहयाेगमा नियन्त्रणमा लिइएको छ । स्थानीय र प्रहरीको सहायतामा समयमै आगाे...
पुरा पढ्नुहोस१८ बैशाख, सप्तरी सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब दुई सय घर जलेका छन्। दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन। स्थानीयको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको...
पुरा पढ्नुहोस१८ बैशाख, रुकुमपश्चिम रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जनाकारी...
पुरा पढ्नुहोस१७ वैशाख, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको...
पुरा पढ्नुहोस१६ बैशाख, पाल्पा पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवाका ४३ वर्षीय जगलाल बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। बुटवलबाट कचल खानीतर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस१४ बैशाख, सुनसरी कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहबीमा गएराति भएको सवारी दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख ९२६९ को ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करवाट घाइते भएका अन्दाजी...
पुरा पढ्नुहोस१४ वैशाख, गुल्मी गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । गम्भीर घाइते भएका...
पुरा पढ्नुहोस१३ बैशाख, खोटाङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो। खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौं छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सुर्खेत, भेरीगंगा नगरपलिका-५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-१० बस्ने...
पुरा पढ्नुहोस१२ बैशाख, झापा झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च...
पुरा पढ्नुहोस







