दुर्घटना

नेपाली सेनाका एक जवानले गरे श्रीमतीको हत्या

२५ जेठ, दाङदाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् ।जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका...

पुरा पढ्नुहोस
एक पुरुषले आफ्नै शरीरमा लगाए आगो, परिवारका ५ जना घाइते

२३ जेठ, काठमाडौंचाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद...

पुरा पढ्नुहोस
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२२ जेठ, उदयपुरउदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा...

पुरा पढ्नुहोस
ढलान गरिएको पुलको फर्मा खस्दा ४ जना घाइते

 २२ जेठ, काठमाडौं सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित क्यान खोलामा निर्माण गरिएको पक्की पुलको फर्मा खसेर चोट लाग्दा चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य...

पुरा पढ्नुहोस
खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

२२ जेठ, विराटनगररतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला...

पुरा पढ्नुहोस
हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

२० जेठ, घोराहीदाङमा हावाहुरीसहितको वर्षाको कारण घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ।शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका  १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।  उनको परिवारमा...

पुरा पढ्नुहोस
यार्सा टिप्न गएका दुई जनाको मृत्यु, एक सिकिस्त

१९ जेठ, मुगुयार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र...

पुरा पढ्नुहोस
ढुङ्गाले लागेर महिलाको मृत्यु

१९ जेठ, रुकुमपश्चिमरुकुमपश्चिममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार बेलुका चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला निर्माणाधिन...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा युवतीको मृत्यु, पाँचजना घाइते

१७ जेठ, काठमाडौँकाठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया...

पुरा पढ्नुहोस
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

१७ जेठ, सुर्खेत सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख...

पुरा पढ्नुहोस