दुर्घटना
बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेकाे छ। सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी...
पुरा पढ्नुहोस२८ फागुन, सर्लाही सर्लाहीमा यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई...
पुरा पढ्नुहोस२८ फागुन, झापा झापाको मेचीनगर–१५ ज्यामिरगढी भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल...
पुरा पढ्नुहोस२६ फागुन, सुनसरी सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय...
पुरा पढ्नुहोस२३ फागुन, धादिङ धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौँ धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए...
पुरा पढ्नुहोस१८ फागुन, मोरङ मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेको सनाखत नभएको प्रहरीले...
पुरा पढ्नुहोसप्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पोख्रेललाई काठमाण्डौ महानगर प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको छ । सुन्धारा अगाडि फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच चलिरहेको चर्काचर्की र हातपातको विषयमा...
पुरा पढ्नुहोस१३ फागुन, प्युठान मल्लरानी गाउँपालिका वडा नं. २ वान्नामा हातेट्याक्टरले च्यापेर एक किसानको मृत्यु भएको छ । बारीको एउटा काल्नो बाट अर्को काल्नोमा लाने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा ५४ वर्षीय धन बहादुर घर्तिको मृत्यु भएको हो।...
पुरा पढ्नुहोस१२ फागुन, प्यूठान स्वर्गद्वारी नगरपालिका-४ भिंगृकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी गाउँपालिका-५ हवाङ्का अमर बहादुर बुढाको ज्यान गएको जिल्ला प्रहरी कर्यालय प्यूठानले जनाएको...
पुरा पढ्नुहोस







