दुर्घटना

दाङ बस दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु

२७ पुस, दाङ : दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार...

पुरा पढ्नुहोस
दाङको भालुबाङमा यात्रु बस दुर्घटना

२७ पुस, दाङ : दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।   बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको...

पुरा पढ्नुहोस
इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु

इरानमा बुधबार दुई वटा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो। सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते...

पुरा पढ्नुहोस
प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु

पुष १८,प्यूठान।प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु भएको छ । बुधबार प्यूठानबाट भालुवाङ् तर्फ जादै गरेको लु १ ख ६१५३ नं को बसमा यात्रा गरिरहेका ऐरावती गाउँपालिका ५ का ४८ बर्षिय नारायण खत्रीको मृत्यु...

पुरा पढ्नुहोस
आमाछोराले गरे एउटै रुखमा झुण्डिएर आत्महत्या

प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

६, पुस,काठमाडौं : पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु...

पुरा पढ्नुहोस
चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

६ पुस, काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो...

पुरा पढ्नुहोस
प्युठानमा जिप दुर्घटना, एकको मृत्यु ५ घाइते

५ पुस, प्युठान । प्युठानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार स्वोर्गद्वारी नगरपालिकाको सारी देखि डाँडागाउ जाने क्रममा स्वोर्गद्वारी नगरपालिका ५ आमडाँडामा डबल क्याप जिप...

पुरा पढ्नुहोस
ट्र्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा पाँचजनाको मृत्यु

५ पुस, सुर्खेत : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको...

पुरा पढ्नुहोस
बारामा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु २७ जना घाइते

४ पुस,बारा : बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  । घटनामा २७ जना घाइते भएका छन्। काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र...

पुरा पढ्नुहोस