दुर्घटना
४ चैत, चितवन चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए। उनी रौतहटको गौरबाट...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसबर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेकाे छ। सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी...
पुरा पढ्नुहोस२८ फागुन, सर्लाहीसर्लाहीमा यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई...
पुरा पढ्नुहोस२८ फागुन, झापा झापाको मेचीनगर–१५ ज्यामिरगढी भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल...
पुरा पढ्नुहोस२६ फागुन, सुनसरीसुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय...
पुरा पढ्नुहोस२३ फागुन, धादिङ धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौँधादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए...
पुरा पढ्नुहोस१८ फागुन, मोरङ मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेको सनाखत नभएको प्रहरीले...
पुरा पढ्नुहोसप्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पोख्रेललाई काठमाण्डौ महानगर प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको छ । सुन्धारा अगाडि फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच चलिरहेको चर्काचर्की र हातपातको विषयमा...
पुरा पढ्नुहोस







