दुर्घटना
सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैँसीको मृत्यु भएको छ। नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैँसीको डुबेर...
पुरा पढ्नुहोसकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ मा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सुन्दरबस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु...
पुरा पढ्नुहोसतुलसीपुर, २० तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर- ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती मृत अवस्थामा भेटिएका बताएको छ। सल्यानकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६...
पुरा पढ्नुहोसअसोजे १४, प्युठान। प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा (कच्छार)स्थित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा आएको हो। समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै...
पुरा पढ्नुहोससल्यान : सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। तरकारी बोकेको जीप दुर्घटनामा मृत्यु भएका दुई जना गाडी धनी र चालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि दाङको तुलसिपुर १८...
पुरा पढ्नुहोस८ असोज, सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६...
पुरा पढ्नुहोसमुगु — मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् । गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली...
पुरा पढ्नुहोसमणिपुर हिंसाको ९१ दिनपछि बल्ल भारत ब्युँझियो । पूर्वोत्तर भारतको मणिपुर राज्य ३ मेबाट जलिरहेको छ । राज्यको कुल जनसंख्याको ५३ प्रतिशत हिस्सा ओगटेका मेती समुदाय र ४० प्रतिशत ओगटेको कुकीलगायत आदिवासीबीचको झडपले हिंसा भड्काएको थियो । तर,...
पुरा पढ्नुहोसविगतद ४ वर्ष अगाडि घरकाे बार्दलीबाट लडेर ढाड भाँचिएका मदनकाे बेड इन्फेक्सनका कारण पछाडिको हिप सडेकाे हुनाले निज मदन बुढाथोकी क्षेत्रीलाई मंगलबारदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएकाे छ । गत एक...
पुरा पढ्नुहोस









