दुर्घटना
इरानमा बुधबार दुई वटा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो। सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते...
पुरा पढ्नुहोसपुष १८,प्यूठान।प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु भएको छ । बुधबार प्यूठानबाट भालुवाङ् तर्फ जादै गरेको लु १ ख ६१५३ नं को बसमा यात्रा गरिरहेका ऐरावती गाउँपालिका ५ का ४८ बर्षिय नारायण खत्रीको मृत्यु...
पुरा पढ्नुहोसप्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...
पुरा पढ्नुहोस६, पुस,काठमाडौं : पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु...
पुरा पढ्नुहोस६ पुस, काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो...
पुरा पढ्नुहोस५ पुस, प्युठान । प्युठानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार स्वोर्गद्वारी नगरपालिकाको सारी देखि डाँडागाउ जाने क्रममा स्वोर्गद्वारी नगरपालिका ५ आमडाँडामा डबल क्याप जिप...
पुरा पढ्नुहोस५ पुस, सुर्खेत : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ ।गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको...
पुरा पढ्नुहोस४ पुस,बारा : बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन्।काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र...
पुरा पढ्नुहोसइजरायलमा फेरि एकपटक हजारौँले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गाजामा तीन दिनपहिले इजरायली सेनाले तीन इजरायली बन्धकको हत्या गरेका कारण यी प्रदर्शन भएका हुन् । मारिने ती इजरायली थिए, जसलाई ७ अक्टुबरमा हमासले बन्धक बनाएको थियो ।...
पुरा पढ्नुहोस१ पुस, काठमाडौं : लीबियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले लीबियाको तटीय शहर जुवाराबाट छुटेको झण्डै ८६ आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको...
पुरा पढ्नुहोस








