दुर्घटना

रुवाण्डामा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, ४ बेपत्ता

किगाली :पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्।​रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रवार साँझ डुङ्गा दुर्घटना भएको हो। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली...

पुरा पढ्नुहोस
दुर्घटना अपडेट : १२ जनाको मृत्यु, २२ घाइते

२८ पुस, काठमाडौं : दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा एक महिला सहित १२ जनाले ज्यान गुमाएका हुन्।काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत,...

पुरा पढ्नुहोस
दाङ बस दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु

२७ पुस, दाङ : दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार...

पुरा पढ्नुहोस
दाङको भालुबाङमा यात्रु बस दुर्घटना

२७ पुस, दाङ : दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको...

पुरा पढ्नुहोस
इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु

इरानमा बुधबार दुई वटा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो। सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते...

पुरा पढ्नुहोस
प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु

पुष १८,प्यूठान।प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु भएको छ । बुधबार प्यूठानबाट भालुवाङ् तर्फ जादै गरेको लु १ ख ६१५३ नं को बसमा यात्रा गरिरहेका ऐरावती गाउँपालिका ५ का ४८ बर्षिय नारायण खत्रीको मृत्यु...

पुरा पढ्नुहोस
आमाछोराले गरे एउटै रुखमा झुण्डिएर आत्महत्या

प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

६, पुस,काठमाडौं : पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु...

पुरा पढ्नुहोस
चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

६ पुस, काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो...

पुरा पढ्नुहोस
प्युठानमा जिप दुर्घटना, एकको मृत्यु ५ घाइते

५ पुस, प्युठान । प्युठानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार स्वोर्गद्वारी नगरपालिकाको सारी देखि डाँडागाउ जाने क्रममा स्वोर्गद्वारी नगरपालिका ५ आमडाँडामा डबल क्याप जिप...

पुरा पढ्नुहोस