दुर्घटना

गौरीकुण्ड पहिरोमा पुरिएका ३ नेपाली शवको पहिचान खुल्यो

गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत...

पुरा पढ्नुहोस
दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता

१९ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् ।गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४००...

पुरा पढ्नुहोस
बाढीमा फसेका दुइ जनाको सकुशल उद्दार

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा...

पुरा पढ्नुहोस
बसभित्र ७३ वर्षीया वृद्धामाथी सामुहिक बलात्कार

५ साउन दाङ । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८...

पुरा पढ्नुहोस
युक्रेनको नेटो सदस्यताले उभ्याउनेछ तेस्रो विश्वयुद्ध

जुलाई ११ मा नेटोको भिल्नियस बैठक सुरु हुनुअघि ४६ जना विदेशनीति विशेषज्ञले खुला पत्र जारी गर्दै युक्रेनलाई नेटो सदस्य दिलाउन माग गरिएको थियो । पत्रमा नेटो सदस्यता दिनुअघि रुसलाई युद्धमैदानमा हराउन सघाउनुपर्ने र उसको सन्...

पुरा पढ्नुहोस
दासढुङ्गामा यात्रुवाहक बस खस्याे !

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस  दासढुंगामा दुर्घटना, १९ जना घाइतेचितवनको दासढुङगा नजिकै यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका छन् । शुक्रबार विहान  करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६...

पुरा पढ्नुहोस
खाल्डाेमा डुबेर दाजुभाइकाे मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
जिप दुर्घटना हुँदा दुईको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान गल्कोटदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुषको घटनास्थलमै...

पुरा पढ्नुहोस
बाढी पहिरोमा ९ जनाकाे शव भेटियाे २७ जना अझै बेपत्ता

सडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ जनाको अवस्था अझै अज्ञात छ । कोसी प्रदेशको संखुवासभा, पाँचथर र ताप्लेजुङबाट...

पुरा पढ्नुहोस
आफ्नै दाइको हत्या आराेपमा भाइ पक्राउ

२०८० जेठ ३० मंगलबारदाइको हत्या गरेको आरोपमा न्युरोडबाट भाइ पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या आरोपमा भाइ २५ वर्षका सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो। गएराति करिब १२ बजेतिर काठमाडौं महानगरपालिका–...

पुरा पढ्नुहोस