पत्रपत्रिका
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...
पुरा पढ्नुहोस२४ वैशाख, काठमाडौंआज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौं मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो अवसरमा नेपाल पत्रकार महासंघलगायत...
पुरा पढ्नुहोस८ चैत, काठमाडौंप्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् । संगठनका उपाध्यक्ष रहेका राईले लामो पृष्ठभूमि सहित विराटनगरमा पर्सि १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा...
पुरा पढ्नुहोस१७ भदौ, काठमाडौंपटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकारको महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन् ।महासंघमा केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन...
पुरा पढ्नुहोससूचनाको क्षेत्रमा भएको डिजिटल प्रविधिले ल्याएको क्रान्तिका कारणले एउटा लामो युगीन इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसार नै चुनौतिको डिलमा उभिएको महसुस हुन थालेको छ । यस्तो परिदृष्यले प्राज्ञिक जगतमा एक प्रकारको चिन्ता...
पुरा पढ्नुहोस१७ साउन, काठमाडौँ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा भदौ ६ गते फैसला हुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको...
पुरा पढ्नुहोस११ साउन, काठमाडौंनेपालमा पछिल्लो समय प्रेसमाथि आक्रमणका घटना बढ्दै गएको छ । पत्रकारलाई धम्क्याउने,सञ्चार गृहमा पसेर हुलदंगा गर्नेलगायत प्रेस स्वतन्त्रताविरोधी प्रवृत्ति मौलाउँदै गएको छ । राजनीतिक दलको आवरणमा हुने यस्ता हर्कत झन् डरलाग्दो छ...
पुरा पढ्नुहोस१० असार, काठमाडौं एभिन्युज टेलिभिजनको व्यवस्थापकले ७७ वटा जिल्ला संवाददाता र व्युरो प्रमुखलाई गैरकानुनी रुपमा निष्काशन गरेको कदम विरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले आज...
पुरा पढ्नुहोस









