राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै

२८ भद, काठमाडौंसंसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा...

पुरा पढ्नुहोस
सशस्त्र समूहद्वारा उत्तरपूर्वी कङ्गोमा २० जनाको हत्या

२८ भदौ काठमाडौंसंदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...

पुरा पढ्नुहोस
नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

२८ भदौ, काठमाडौं नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा...

पुरा पढ्नुहोस
अब म राजनीतिबाट बाहिरिने बेला भयो : देउवा

२७ भदौ, काठमाडौँनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले साना दललाई कमजोर बनाउने...

पुरा पढ्नुहोस
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव येचुरीको निधन

२७ भदौ, काठमाडौं भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो आएपछि उनलाई...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमणका लागि पहल गर्छु: रेग्मी

२७ भदौ, काठमाडौंअमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि...

पुरा पढ्नुहोस
रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि आउने

२७ भदौ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका...

पुरा पढ्नुहोस
सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक हुन् : प्रचण्ड

२७ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन...

पुरा पढ्नुहोस
विश्वविद्यालयमा दुई सातादेखि तालाबन्दी !

भदौ १३ मा चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा एमालेनिकट अखिलसँगको झडपपछि कांग्रेसनिकट नेविसंघले लगाएको ताला ।सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीको झडपपछिको तालाबन्दीले दुई सातादेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको पढाइ, प्रवेश परीक्षा र...

पुरा पढ्नुहोस
सांसदहरूलाई उपत्यका नछाड्न कांग्रेसद्वारा ह्विप जारी

२६ भदौ, काठमाडौँ नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत  ह्विप जारी गरिएको कांग्रेसका...

पुरा पढ्नुहोस