राजनीति
२६ साउन, कमिरेचौर बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई सस्थागत गर्दै आर्थिक समृद्धिमार्फत जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन् । अखिल क्रान्तिकारी बङ्गलाचुलीको दोस्रो पालिका सम्मेलन उद्घाटन गर्दै...
पुरा पढ्नुहोस२६ साउन, काठमाडौँनेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्याली निकालेका हुन् । ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे पदाधिकारी बैठक बस्ने र अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएको पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार...
पुरा पढ्नुहोस२४ साउन, काठमाडौँसर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफू प्रधानमन्त्री नबन्ने बताएका छन्। पार्टी कार्यालयमा बुधबार आयोजित माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो प्राथमिकता सरकारभन्दा जनता रहेको बताए। ‘कतिपयलाई...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौंकाठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। सामाखुशीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौंसंघीय संसद्का चार समितिको बैठक बुधबार बस्दै छ। बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौँतामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य...
पुरा पढ्नुहोस२२ साउन, काठमाडौंबंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंबंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु...
पुरा पढ्नुहोस