राजनीति

नवनियुक्त मुख्यमन्त्रीले बनाए मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद्

२५ जेठ, जनकपुरधाममधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको दाबी पेश गर्न मधेश पुगे गठबन्धनका नेता

२५ जेठ, धनुषामन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन्। गठबन्धन दलहरुबीच गएराति अबेर मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेले दलहरूसँग मागे प्राकृतिक विपद्मा खटिने स्वयंसेवक

२४ जेठ, काठमाडौँउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्का समयमा स्वयंसेवकका रुपमा खटिने कार्यकर्ताको विवरण मागेका छन्। बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद्मा स्वयंसेवा...

पुरा पढ्नुहोस
गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो गृह र अर्थसहित ४ मन्त्री

२४ जेठ, काठमाडौंप्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ । समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री...

पुरा पढ्नुहोस
मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

२४ जेठ, काठमाडौंतेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। मोदीले शनिबार शपथ लिँदैछन्। भारतीय सत्तानिकट पत्रकार सुधीर चौधरीले शपथग्रहण सामारोह नेपाली प्रधानमन्त्री प्रचण्ड सहभागी हुने...

पुरा पढ्नुहोस
न्युरोडमा बालेनलाई काम गर्न दिनुपर्छ-विश्वप्रकाश

२४ जेठ, काठमाडौंनेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई न्युरोडमा काम गर्न दिनुपर्ने माग गरेका छन्। आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बालेनले नागरिकहरूको लागि राम्रो काम गरेको...

पुरा पढ्नुहोस
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२४ जेठ, काठमाडौंमधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश...

पुरा पढ्नुहोस
लुङग्री-माडी सिंचाइ आयाेजनाकाे फेरि परिचर्चा

२३ जेठ, प्युठान फुल ब्राइड कन्सल्टेन्सी प्राली काठमाडौको आयोजनामा लुङ्रीमाडी सिंचाइ आयोजनाको “बिस्तृत अध्ययन सम्बन्धि प्रारम्भिक प्रस्तुति” कार्यक्रम प्युठानको जुम्रीमा सम्पन्न भएको छ। जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्युठानका प्रमुख नारायण प्रसाद डुम्रेको अध्यक्षतामा उक्त...

पुरा पढ्नुहोस
आज कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२३ जेठ, सुर्खेतकर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।...

पुरा पढ्नुहोस
सार्वजनिक जग्गामा दुई उपमहानगरबिच द्वन्द्व

२३ जेठ, बाराबाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भोगचलनमा रहेको सार्वजनिक जग्गामा कलैया उपमहानगरले हस्तक्षेप गरेपछि दुई पालिकाबिच द्वन्द्व सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगर वडा नं १८ मा आधारभूत स्वास्थ्य चौकी रहेको जग्गामा वडा कार्यालयले घेराबेरा गर्ने...

पुरा पढ्नुहोस