राजनीति

अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

२९ भदौ, बागलुङ रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्। तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंको र्‍यालीमा ट्याक्सी चालक!

२८ भदौ, काठमाडौं मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं...

पुरा पढ्नुहोस
जनताका हरेक पीडामा महलम लगाउने चर्चित उपाध्यक्ष भुपेन्द्राको मृत्यु

२८ भदौ, काठमाडौं बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
आज तीन संसदीय समितिको बैठक बस्दै

२८ भद, काठमाडौं संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा...

पुरा पढ्नुहोस
सशस्त्र समूहद्वारा उत्तरपूर्वी कङ्गोमा २० जनाको हत्या

२८ भदौ काठमाडौं संदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...

पुरा पढ्नुहोस
नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

२८ भदौ, काठमाडौं  नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा...

पुरा पढ्नुहोस
अब म राजनीतिबाट बाहिरिने बेला भयो : देउवा

२७ भदौ, काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले साना दललाई कमजोर बनाउने...

पुरा पढ्नुहोस
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव येचुरीको निधन

२७ भदौ, काठमाडौं   भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो आएपछि उनलाई...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमणका लागि पहल गर्छु: रेग्मी

२७ भदौ, काठमाडौं अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि...

पुरा पढ्नुहोस
रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि आउने

२७ भदौ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका...

पुरा पढ्नुहोस