राजनीति
क्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौं नेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६...
पुरा पढ्नुहोस२० भदौ, काठमाडौँ पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन्। बिहीवार काठमाडौँमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्। बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको...
पुरा पढ्नुहोस१९ भदौ, काठमाडौं नेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दैछ । प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदैछन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै विदा...
पुरा पढ्नुहोसअराजक गतिविधि गर्दा मनाङेलाई सचेत गराउनसमेत नसकेका दलहरु उनले मन्त्रालय बिक्री हुने विवादित अभिव्यक्ति दिँदासमेत प्रतिवाद गर्न सकेका छैनन् । १९ भदौ, पोखरा लामो रस्साकस्सी र नेताहरुको माथापच्ची पार गर्दै नेपाली कांग्रेस र एमालेको सरकार बनेको...
पुरा पढ्नुहोसएक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ। अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले...
पुरा पढ्नुहोस१८ भदौ, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्बाट कानुन...
पुरा पढ्नुहोस१८ भदौ, काठमाडौं हालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...
पुरा पढ्नुहोससंसदीय समितिमा मध्यरातसम्म बयान दिएको भोलिपल्टै बयान लिने प्रहरीको तयारी थियो, तर बिहानै चितवन पुगेका लामिछानेले ‘फर्केपछि समय मिलाएर पोखरा नै आउँछु’ भनेका थिए, प्रहरी टोली भने काठमाडौंमा पर्खेर बयान लिएर मात्र फर्कियो प्रहरीले गोर्खा...
पुरा पढ्नुहोस







