राजनीति

प्रधानमन्त्रीले अझै राजनीतिक खेल बुझ्नुभएको छैन – चित्रबहादुर केसीले

२५ असार, काठमाडौं   राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै...

पुरा पढ्नुहोस
भागवण्डा नमिल्दा मधेश सरकार विस्तारमा विलम्ब

२५ असार, जनकपुरधाम सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेश प्रदेश सरकार विस्तार सकसपूर्ण बनेको छ । नेपाली कांग्रेसले अर्थसहित चार मन्त्रालयमा दावी गरिरहेको छ । तर, सरकारको नेतृत्वकर्ता दल जनमत अर्थ मन्त्रालय दिन तयार...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२५ असार, काठमाडौं प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय...

पुरा पढ्नुहोस
हालसम्मको सत्ता समीकरण फुटेको भाँडोजस्तो मात्र भयो – प्रेम सुवाल

२४ असार, काठमाडौँ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेसम्मका सत्ता समीकरणहरु माटोका फुटेको भाँडाजस्ता मात्र भएको टिप्पणी गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले यस्तो बताएक‍ा हुन्। सांसद सुवालले नयाँ सत्ता समीकरण...

पुरा पढ्नुहोस
राष्ट्रवादी हुने कि देशभक्त? – रोशन जनकपुरी

  राष्ट्रवादको व्याख्या लामो हुनसक्छ तर जब एउटा सांस्कृतिक समुदायले सत्ता कब्जा गर्छ, त्यही समुदायको हित अनुकूल भूगोल, राजनीति र राज्यसत्तामाथि सामूहिक अन्ध धारणा विकसित हुन्छ, त्यसलाई राष्ट्रवाद भन्न सकिन्छ। नेपालको सन्दर्भमा राजतन्त्र, सनातन हिन्दू धर्म,...

पुरा पढ्नुहोस
नारायणी नदीमा फसेका २ जनाको पाँच घण्टापछि भयो उद्धार

२३ असार, काठमाण्डौ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा...

पुरा पढ्नुहोस
शिक्षकलाई तर्साएको छैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

२१ असार, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । कुरा यही हो ।’ ‘शिक्षकलाई तर्साएको छैन...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

२१ असार, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन्। राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका...

पुरा पढ्नुहोस
सीडीओहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

२१ असार, काठमाडौं गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले...

पुरा पढ्नुहोस
निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ स्थगित

२० असार, काठमाडौं निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो...

पुरा पढ्नुहोस