राजनीति

प्यूठानमा बालसाहित्य सम्मेलन: विभिन्न ४ बिधामा बहस सेसन चल्ने, उद्घाटन सुर्य थापाले गर्ने !

प्यूठान जिल्लामा हुन लागेको बालसाहित्य सम्मेलनकाे पूर्व सन्धयामा आज बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी र्‍याली भव्य रुपमा सम्पन्न भएको छ । देशभरका खासगरी बाल साहित्यकाे क्षेत्रमा क्रियाशील रहेका साहित्यकार तथा सम्बद्घ सराेकारवालाहरुकाे व्यापक उपस्थितिमा खलंगामा...

पुरा पढ्नुहोस
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग प्रधानमन्त्रीको आग्रह

९ मंसिर , काठ्माडौं  : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको नियन्त्रणबाट सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन्।  नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

८ मंसिर , काठमाडौँ । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईं नजरबन्दमा !

काठमाडौं,८ मंसिर । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् ।भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन्  । तीनकुने...

पुरा पढ्नुहोस
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

७ मंसिर , काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।   प्रसाईंलाई प्रदर्शन गर्नका...

पुरा पढ्नुहोस
आज युवा संघ नेपाल र दुर्गा प्रसाईंको बृहत शक्ति प्रदर्शन

७ मंसिर , काठमाडौँ । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता 

तीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै डिआइजीको नेतृत्वमा जेओसिसी गठन, करिब दश हजार सुरक्षाकर्मी परिचालन हुने ७ मंसिर , काठ्माडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले...

पुरा पढ्नुहोस
गणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ – प्रचण्ड

६ मंसिर , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् । बुधवार नेपाल सम्वत मूल समारोह समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको परिवर्तन साना दुःखले नआएको भन्दै...

पुरा पढ्नुहोस
काठमाडौँ आएका प्रसाईंका समर्थकलाई युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटे

युवा संघ भन्छ, ‘हाम्रो नियत त्यो होइन, कसैको संलग्नता पाइए कारबाही हुन्छ ’ ६ मंसिर , काठमाडौँ । मङ्सिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले...

पुरा पढ्नुहोस
आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव

६ मंसिर , काठमाडौं : प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न प्रस्ताव गरिएको छ। निर्वाचन आयोगले गृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन...

पुरा पढ्नुहोस