राजनीति

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु हुँदै

२८ पुस, काठमाडौं नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
पृथ्वीनारायण शाहाकाे मृत्युका कथनीहरु: नविन अभिलासी

पृथ्वीनारायण शाहको मृत्यु प्रकरणका विषयमा निकै रोचक विषयहरु अध्ययन गर्न पाइन्छ । विस १८३१ माघ १ गते नुवाकोटमा उनले मृत्यु वरण गरेका थिए । उनको मृत्युका विषयमा केहि इतिहासकारले भनेका कुराहरु हेरौँ । विसं १९९२...

पुरा पढ्नुहोस
इरानी सेनाले भन्यो- प्रदर्शनमा बच्चा नल्याउनू, गोली लागे गुनासो नगर्नू

२७ पुस, काठमाडौं इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ। इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५...

पुरा पढ्नुहोस
विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस

 २७ पुस, काठमाडौं नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनको आज मध्याह्न १२ बजे उद्घाटन गर्ने तय भएको छ । भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी...

पुरा पढ्नुहोस
रुकुमका जनता भगौडाको पछि लागेनन् : प्रचण्ड

२६ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमका जनताले कोही पनि भगौडाको पछि नलाग्ने कुराको सावित गरेको टिप्पणी गरेका छन् । रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेर गएपछिको अवस्थालाई संकेत गर्दै उनले...

पुरा पढ्नुहोस
एकता भाँडिएपछि उज्यालाे नेपाल पार्टीको अध्यक्ष बने कुलमान

२६ पुस, काठमाडौंउज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेकाे हो ।  अध्यक्ष नियुक्त गरेकाे ओपचारिक घाेषणा गर्न ६ बजे पत्रकार सम्मेलन बाेलाएकाे छ...

पुरा पढ्नुहोस
अन्य तानाशाह जस्तै ट्रम्पको पनि पतन हुन्छ : खामेनी

२६ पुस, बकाठमाडौं इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ...

पुरा पढ्नुहोस
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं

२६ पुस, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको...

पुरा पढ्नुहोस
माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै   

२६ पुस, काठमाडौं निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।आयोगले आगामी फागुन...

पुरा पढ्नुहोस
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्री खरेलको निर्देशन

 २५ पुस, काठमाडौंसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् ।सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस