राजनीति

राजनीतिक दलहरूको समानुपातिक सूचीमा त्रुटि, आयोगले गर्‍यो पत्राचार

२१ पुस, काठमाडौंनिर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको...

पुरा पढ्नुहोस
आज रास्वपाले राजनीतिक समायोजन सभा गर्दै

२१ पुस, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा...

पुरा पढ्नुहोस
अेमेरिकी दुतावासअगाडि विद्यार्थीले गरे विराेध प्रदर्शन

२० पुस काठमाडौं काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दुतावास अगाडि भेनेजुएलामा भएको मादुराेकाे गैरन्यायिक अपहरण विरुद्ध संयुक्त रुपमा विद्यार्थी संगठनले विराेध प्रदर्शन गरेका छन् । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हमलाविरुद्ध काठमाडौंको अमेरिकी दूतावास अगाडि विद्यार्थी समूहले प्रदर्शन गरेका हुन्...

पुरा पढ्नुहोस
डेल्सी बनिन् भेनेजुएलाको कार्यकारी राष्ट्रपति

२० पुस, काठमाडौं भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च...

पुरा पढ्नुहोस
मादुरो गिरफ्तारी प्रकरणमा यस्तो भन्छन् मेयर ममदानी

२० पुस, काठमाडौँन्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानीले सामाजिक सञ्जालमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्कस्थित संघीय कारागारमा राख्ने योजना बारे जानकारी पाएको बताएका छन् । मेयर ममदानीले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी...

पुरा पढ्नुहोस
ट्रम्पको दाबी- भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्‍यौं

१९ पुस, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् । भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले...

पुरा पढ्नुहोस
भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा !

१९ पुस, काठमाडौं भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल...

पुरा पढ्नुहोस
कतारमा १३ नेपालीले पाए आममाफी !

 १८ पुस, काठमाडौं कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

 १८ पुस, काठमाडौं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव...

पुरा पढ्नुहोस
प्रचण्डको प्रश्न- नयाँ संकल्प गर्ने कि इतिहासको मञ्चबाट पन्छिने ?

१६ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन ।उनले भने, ‘जेनजी आन्दोलनले एकातिर...

पुरा पढ्नुहोस