राजनीति
२२ पुस, काठमाडौँ राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो मंगलबार लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ। बैठकले उम्मेदवार छनोट र...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक जारी छ । बैठकमा आचारसंहिता लागू भएपछिको अनुगमन गर्ने रणनीतिको सम्बन्धमा छलफल भइरहेको छ । मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ । विगतको...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा...
पुरा पढ्नुहोस२० पुस काठमाडौं काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दुतावास अगाडि भेनेजुएलामा भएको मादुराेकाे गैरन्यायिक अपहरण विरुद्ध संयुक्त रुपमा विद्यार्थी संगठनले विराेध प्रदर्शन गरेका छन् । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हमलाविरुद्ध काठमाडौंको अमेरिकी दूतावास अगाडि विद्यार्थी समूहले प्रदर्शन गरेका हुन्...
पुरा पढ्नुहोस२० पुस, काठमाडौं भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च...
पुरा पढ्नुहोस२० पुस, काठमाडौँ न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानीले सामाजिक सञ्जालमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्कस्थित संघीय कारागारमा राख्ने योजना बारे जानकारी पाएको बताएका छन् । मेयर ममदानीले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी...
पुरा पढ्नुहोस१९ पुस, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् । भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले...
पुरा पढ्नुहोस१९ पुस, काठमाडौं भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल...
पुरा पढ्नुहोस








