राजनीति

६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

 ५ असार, काठमाडौं ६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्‍यो । यससँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी...

पुरा पढ्नुहोस
भारत र चीनको भ्रमणले राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ : प्रराष्ट्रमन्त्री खनाल

 ४ असार, काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले आफनो भारत र चीनको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा...

पुरा पढ्नुहोस
रास्वपाले तोक्यो महाधिवेशन प्रतिनिधि मापदण्ड

 ४ असार, काठमाडौंरास्वपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ । अधिवेशन हुन नसकेको मधेशबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो । रास्वपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म...

पुरा पढ्नुहोस
राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

४ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ । आयोगले आज द राइजिङ नेपाल अंग्रेजी पत्रिकामा सार्वजनिक सूचना जारी गरी बयानका लागि...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ, उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई

३ असार, काठमाडौंनेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा...

पुरा पढ्नुहोस
असार ६ गते दाङमा ‘भौतिकवाद र विज्ञान’ सम्बन्धि अन्तरक्रिया हुँदै

३ असार, दाङ समाजमा विद्यमान धार्मिक अन्धविश्वास, सामाजिक रूढीवाद, अवैज्ञानिक मान्यता तथा मिथकीय सोचमाथि बहस गर्दै वैज्ञानिक चेतना र तर्कशील संस्कृतिको विकास गर्ने उद्देश्यसहित भौतिकवादी समाज दाङले असार ६ गते विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने...

पुरा पढ्नुहोस
बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू नआएपछी संसद् बैठक स्थगित

 २ असार, काठमाडौं बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत...

पुरा पढ्नुहोस
नेपाल–चीन सम्बन्धलाई उच्च प्राथमिकता दिएको छौं : चिनियाँ विदेशमन्त्री

२ असार, काठमाडौं चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने बताएका छन् । सोमबार चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल...

पुरा पढ्नुहोस
स्थानीय तहमै मालपोत र नापी सेवा, ११ वर्षपछि संविधानको अधिकार कार्यान्वयन

  १असार, काठमाडौं संविधान जारी भएको ११ वर्षपछि स्थानीय तहले मालपोत तथा नापीसम्बन्धी अधिकार प्राप्त गरेका छन्। सरकारले मालपोत र नापीसम्बन्धी नियमावली संशोधन गरी भूमि प्रशासनका सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था गरेको हो। राजपत्रमा नियमावली प्रकाशित...

पुरा पढ्नुहोस
तीन सय अर्ब डलर पुनर्निर्माण योजनासहित अमेरिका–इरान सम्झौताको दाबी

१ असार, काठमाडौंइरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच घोषित सम्झौता (एमओयू) १४ बुँदामा हुने दाबी गरेको छ । तथापि सम्झौताका बुँदाबारे कुनै पनि मुलुकले आधिकारिक पुष्टि भने गरेका छैनन् । इरानको अर्ध सरकारी समाचार एजेन्सी...

पुरा पढ्नुहोस