राजनीति

प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको बैठक आह्वान

११ पुस, काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क–कसलाई लाग्छ आचारसंहिता ?

११ पुस, काठमाडौँ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला रु धेरैलाई जिज्ञासा रहेको हुनसक्छ। यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन...

पुरा पढ्नुहोस
रातमा कलम र समय, शब्द र संवाद कृतिकाे गृह विमाेचन सम्पन्न

१० पुस, दाङ प्रगतिशील कवि, समालोचक तथा साहित्यकार डा. अमर गिरीका दुई कृतिको बिहीबार दाङमा गृह विमोचन गरिएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय, शब्द...

पुरा पढ्नुहोस
देश बंगलादेश नहोस् : प्रधानमन्त्री

१० पुस, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् ।अन्तरिम सरकार अचानो जस्तो...

पुरा पढ्नुहोस
सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु : लेखक

१० पुस, काठमाडौंनिवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् ।‘भाद्र २३ र २४ गतेको...

पुरा पढ्नुहोस
कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउनू : सर्वोच्च अदालत

 ९ पुस, काठमाडौं सर्वोच्च अदालतले कैदीहरूको कैद मिनाहाका लागि राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र निर्णय गराउने कानुनी व्यवस्था परिमार्जन गर्न आदेश दिएको छ । कैद मिनाहासम्बन्धी एक रिट निवेदनमाथि व्याख्या गर्दै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले...

पुरा पढ्नुहोस
लेखकलाई सुझाव- बयान दिन जाँदा राम्रो

९ पुस, काठमाडौं पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान...

पुरा पढ्नुहोस
चुनाव फागुन २१ मै हुनुपर्छ : सीके राउत

९ पुस, काठमाडौंजनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
स्वर्णिम वाग्ले भन्छन् : संसदको वैधता सकिएकोले पुनर्स्थापना हुँदैन

८ पुस, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो संसद्‍को वैधता पूर्णत: सकिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका हुन् । ‘अगाडिको उज्यालो बाटो’ उनले लेखेका छन्,...

पुरा पढ्नुहोस
‘जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्’ : चित्रकार

८ पुस, काठमाडौंजेनजी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकी छिन्। लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै...

पुरा पढ्नुहोस