राजनीति

आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन् : वर्षमान पुन

  ३ साउन, काठमाडौं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको...

पुरा पढ्नुहोस
`रास्वपा´ प्रदेश सभा खारेजीको पक्षमा छ : सांसद झा

३ साउन, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको...

पुरा पढ्नुहोस
राप्रपाद्वारा कार्यकर्तालाई पार्टी सिद्धान्तविपरीत लेख्न र बोल्न बन्देज

३ साउन, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सिद्धान्तविपरीत लेख्न र बोल्न नेता/कार्यकर्तालाई बन्देज लगाएको छ । पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा...

पुरा पढ्नुहोस
बामदेव भन्छन् : `हामी मगन्ते होइनौं, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्छौं´

२ असार, काठमाडौं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् । एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई...

पुरा पढ्नुहोस
`विप्लव´ निकट पत्रकारको नक्कली नोट र लागुऔषधको गोदाम

२ साउन, सुर्खेत  नेत्रविक्रम चन्द ‘विप्लव’ निकट पत्रकारहरूले मिडिया हाउस खोलेर नक्कली नेपाली नोट छाप्ने र लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै विप्लव निकट पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो...

पुरा पढ्नुहोस
एमोलेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित

२ साउन, काठमाडौंं  नेकपा एमालेले विधान संशोधनको प्रस्ताव पारित गरेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा आसन्न...

पुरा पढ्नुहोस
विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने !

२ साउन, काठमाडौं नेकपा एमालेको सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ । बिहीबार दिउँसो पौने २ बजेदेखि मध्यरातसम्म चलेको बैठकले विधान महाधिवेशनका प्रतिनिधिहरुबारे पनि निर्णय गरेको छ...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीमा समाहित हुँदै बामदेव गौतम !

२ साउन, काठमाडौं नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका...

पुरा पढ्नुहोस
बिचौलियाको काम नगरेपछि घुस खायो भनेर अडिओ बनाइयो : भूमिमन्त्री बलराम अधिकारी

१ साउन, काठमाडौँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बिचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पूरा गर्न चरित्र हत्या गरिएको जिकिर गरेका छन्। उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नका लागि मन्त्रालय आए पनि...

पुरा पढ्नुहोस
विद्यालाई अहिल्यै नेतृत्व दिन सकिँदैन: प्रधानमन्त्री ओली

१ साउन, काठमाडौँ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा छलफल नै नभएको बताएका छन्। १४ असारमै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेर सक्रिय गतिविधि गरिराख्दा ओलीले...

पुरा पढ्नुहोस