राजनीति

नयाँ ऊर्जासहित अघि बढ्ने छौं : प्रचण्ड

१ फागुन, रुकुम पूर्व नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन् । १० वर्षे सशस्त्र युद्ध सुरु गरेको रुकुम पूर्वबाट शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ ऊर्जासहित...

पुरा पढ्नुहोस
रास्वपाका कपिलवस्तु प्रमुख पक्राउ !

२९ माघ, रुपन्देही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : विरोधीहरूले पनि नेकपाले जित्छ भन्न थालिसके

२८ माघ, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड‘’ले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढेको दावी गरेका छन्। बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्ष राजनीतिक दलले समेत निर्वाचनको माहोल...

पुरा पढ्नुहोस
अमेरिकाकाे ६६ वर्षे नाकाबन्दी: कसरी चहिरहेछ क्युवा ?

क्युबा अहिले अमेरिकाको कठाेर नाकाबन्दीमा परेको छ। हुनत क्युबा माथी अमेरिकाले बिगत ६० बर्ष देखीनै नाकाबन्दी लगाउदै आएको छ। तर यो पटक अमेरिकाले क्युबा माथी तेलको नाकाबन्दी लगाएको छ। बिगत केही महिना यता क्युबाले...

पुरा पढ्नुहोस
देशभर सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

२८ माघ, काठमाडौँ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ

ब्यापारीहरुले तोडफोड गरेका सशस्त्रका गाडी । २७ माघ, वीरगञ्ज (पर्सा) जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको...

पुरा पढ्नुहोस
१०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

२७ माघ, काठमाडौं आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल...

पुरा पढ्नुहोस
प्रश्न गरौँ- कसले दियो विष्णु पौडेललाई भैंसेपाटीमा करोडौंको घर ?

  कुनै बेला रुपन्देहीको रामापुरमा २ बिगाहा र नवलपरासीको भुताहामा ८ कठ्ठा जग्गा हुँदाहुँदै विष्णु पौडेलको परिवारले बुटवलको दीपनगरस्थित सुकुम्बासी बस्तीको जग्गा कब्जा गर्यो । र, सजिलै पौडेलका छोरा नवीनले सुकम्बासी समस्या समाधान आयोगबाट दीपनगरको घरजग्गाको...

पुरा पढ्नुहोस
नेपाल–चीन सम्बन्धबारे चिनियाँ लेखकले दिएको धम्कि के हो ? (हेर्नुहोस् पूर्ण पाठ)

“चीनको धैर्य समाप्त भएको छ, मित्रता रोज्नुहोस् र सम्मानपूर्वक बाँच्नुहोस्, वा कपट रोज्नुहोस र इतिहास निर्दिष्ट परिणाम भोग्नुहोस्। तेस्रो विकल्प छैन। – नेपाल-चीन सम्बन्धको नाममा भइरहेको घृणित नाटक अब अन्त्य हुनुपर्छ। २९ जनवरी २०२६ मा त्रिभुवन...

पुरा पढ्नुहोस
गगन भन्छन् : केही नयाँ जोखिमहरू उठाउनुपर्ने छ

२६ माघ, काठमाडौं नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सवा सात मिनेट...

पुरा पढ्नुहोस