राजनीति

पुनर्निर्माणको काम फटाफट हुन्छ : प्रधानमन्त्री

३० असोज, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएको छ। प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको...

पुरा पढ्नुहोस
माल्दिभ्समा मन्त्रीसहित २२५ राजनीतिक नियुक्ति खारेज

३० असोज, काठमाडौंमाल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित २२५ भन्दा बढी राजनीतिक नियुक्तिलाई बर्खास्त गरेका छन्। सानो तर रणनीतिकरूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न संघर्षरत रहेको बेला राष्ट्रपति मोहम्मद मुइज्जुले गत...

पुरा पढ्नुहोस
हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

२८ असोज, विराटनगर धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी...

पुरा पढ्नुहोस
भारतीय एनसीपीका नेता सिद्दिकीको हत्या

२७ असोज, काठमाडौंभारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा...

पुरा पढ्नुहोस
सुदन किरातीकाे दशैँ शहीद परिवारसँग, दिए घर उपहार

शहीदमाथि अपमान नगर्न चेतवनी२६ असोज, भोजपुर नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनयुद्ध र शहीदहरुमाथि अपमान नगर्न चेतावनी दिएका छन्। मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले शुक्रबार शहीद परिवारका लागि बनाइएको घर हस्तान्तरण गर्दै यस्तो...

पुरा पढ्नुहोस
जुम्लाको स्याउले नेपालमै बजार पाउनुपर्छ : सांसद शाही

२५ असोज, काठमाडौँ सांसद ज्ञानेन्द्र शाही आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चामा आइरहन्छन् । सडक र सदनमा सधैँ आफ्ना विचार प्रखर रूपमा राख्न उनी माहिर छन् । कसैसँग नडराई प्रस्ट कुरा राख्ने बानीकै कारण उनले आफ्नो...

पुरा पढ्नुहोस
के हो कपुरकोट जागरण अभियानको मुल मर्म ?

२४ असोज, सल्यान `सामाजिक, आर्थिक,चेतनामूलक रुपमा सुदृढ जनता, श्रम अभियान मार्फत आफ्नो गाउँ आफै बनाउ´ भन्ने मुल मन्त्रसहित कपुरकोट गाउँपालिकाले सामाजिक चेतनाको विकास तथा विकास निर्माणका सवालमा बिगत लामो समयदेखी विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको...

पुरा पढ्नुहोस
भारतले दियो नेपाललाई १० वटा बेलिब्रिज

२४ असोज, काठमाडौं भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ। बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले...

पुरा पढ्नुहोस
लुम्बिनीका प्रदेश प्रमुखद्वारा विधेयक फिर्ता

२३ असोज, बुटवल लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र र उनको परिवारका कारण पनि राजतन्त्र फर्किदैन : प्रचण्ड

२३ असोज, काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको बताएका छन् । तर नेपालमा राजतन्त्र फर्किन सम्भव नभएको उनले बताए । सोमबार सम्पादकहरुसँग भएको भेटमा विपक्षी...

पुरा पढ्नुहोस