राजनीति

वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ? : प्रधानमन्त्री ओली

२९ चैत, काठमाडौं  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वियर र ह्वीस्कीका बोतल चोरेर हिँड्नेहरुले क्रान्ति नगर्ने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका हल्लाहरु भएको भन्दै उनीहरु अलिअलि...

पुरा पढ्नुहोस
तस्करविरूद्द लडाइँ जारी छ: दुर्गा प्रसाईं

२९ चैत, काठमाडौं  राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंले आफूले तस्करविरुद्धको लडाइ जारी राखेको बताएका छन्। भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा उनले आफू नआत्तिएको पनि बताएका छन्। प्रहरी नियन्त्रणकै बीचमा उनले भने, ‘म आत्तिएको छैन, यो तस्कर विरुद्धको लडाइँ...

पुरा पढ्नुहोस
दुर्गालाई लगियो सरकारी वकिलको कार्यालय

२९ चैत, काठमाडौं तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइदै!

२९ चैत, काठमाडौं भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ । यही चैत १५ गते...

पुरा पढ्नुहोस
पक्राउ परे दुर्गा प्रसाईं, शुक्रबार सार्वजनिक गर्ने

खोज्दै भारतसम्म पुगेका थिए नेपाल प्रहरीका तीन विशेष टोली २९ चैत, काकडभिट्टा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले...

पुरा पढ्नुहोस
वैदेशिक ऋण अब पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा

२८ चैत, काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक...

पुरा पढ्नुहोस
सरकार र शिक्षक महासंघबिच ५ बजे वार्ता हुने

२८ चैत, काठमाडौं   आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ । ‘अहिलेसम्म साँझ...

पुरा पढ्नुहोस
तीन संसदीय समितिको बैठक बस्दै

२८ चैत, काठमाडौं तीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल...

पुरा पढ्नुहोस
बागलुङ ताराखोलका वडाध्यक्ष मृत फेला

२७ चैत, बागलुङ  बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनकने शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुण्डिएको अवस्थामा...

पुरा पढ्नुहोस
मसानघाट पुगेको राजतन्त्र फर्कन्न : झाँक्री

२७ चैत, प्युठान  नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि...

पुरा पढ्नुहोस