राजनीति
घोराही । अखिल (छैठौं)को २३ औं राष्ट्रिय सम्मेलनले १० बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । संगठनले अबिरल वर्षासँगै आएकाे बाढी, पहिराे र डुवानले निम्त्याएको ठुलाे जनधनकाे क्षतिप्रति गहिराे दुख व्यक्त गरेकाे छ ।...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ। आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सो निस्कर्ष निकालेको हो।...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी मसालकाे भातृ संगठन अखिल छैठौंकाे अध्यक्ष सुवास जिसीले पाएका छन् । दाङकाे घाेराहीमा भएको २३ औं राष्ट्रिय सम्मेलनले सुवास जिसीकाे अध्यक्षतामा २७ पूर्णकालिन र ८ जना वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेका हुन्...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौभारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री माेहनविक्रम सिंहले पुराना संसदवादी दलहरुले लामाे समयदेखि मुलकमा विद्यमान समस्याकाे कुनै निकास दिन नसक्दा नयाँ प्रतिक्रियावादी शक्तिहरुकाे चलखेल बढेकाे बताएका छन् । समसामयिक विषयमा विमर्श गर्ने उदेश्यले शनिबार घाेराहीमा नेकपा...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौँमनसुनी विपद्मा परेर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा ३४ जना घाइने रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ।...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौं अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले...
पुरा पढ्नुहोसकसरी उदाए र कसरी इमेज सहकारी डुबाए ?११ असोज, पोखराइमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन...
पुरा पढ्नुहोस११ असोज, काठमाडौंअखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनमा प्रस्तावका लागि तयार बनाइएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय जम्बो केन्द्रीय...
पुरा पढ्नुहोस