विचार / दृष्टिकोण

बयानका लागि रवि लामिछाने सिंहदरबारमा

१९ कार्तिक, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो।...

पुरा पढ्नुहोस
माओवादी र नेकपा एससहित दश वामशक्तिबीच एकता घोषणा

१९ कार्तिक, काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी...

पुरा पढ्नुहोस
नेपालले आज यूएईसँग खेल्दै

१९ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल  नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लगातार तीन हार बेहोरेको नेपाल...

पुरा पढ्नुहोस
आज विश्व सुनामी सचेतना दिवस

१९ कात्तिक, काठमाडौं‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प,...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

१९ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
जनार्दनले घोषणा गरे `प्रगतिशील अभियान नेपाल´

 १८ कात्तिक, काठमाडौं नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान...

पुरा पढ्नुहोस
अक्षम नेतृत्वलाई विस्थापित गर्न नसक्दा कम्युनिष्ट आन्दोलन विघटित भयो : नेता राम कार्की

१८ कात्तिक, काठमाडौंनेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन्। नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेन्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय...

पुरा पढ्नुहोस
१५ पटक सगरमाथा चढेका फुर्वा हिमपहिरोमा बेपत्ता

१८ कात्तिक, काभ्रेपलाञ्चोक दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पनि बेपत्ता छन् । १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका फुर्वा तेन्जिङ...

पुरा पढ्नुहोस
१६ वर्षपछि कालीगण्डकी बेसीनमा चिरकालिजको संख्यामा वृद्धि

१८ कात्तिक, म्याग्दी कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ...

पुरा पढ्नुहोस
लागुऔषधसहित ८ जना पक्राउ !

१८ कात्तिक, धनगढीकैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । कैलालीमा दुई र कञ्चनपुरमा ६ जना गरेर लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कैलालीको टिकापुर...

पुरा पढ्नुहोस