विचार / दृष्टिकोण
२८ साउन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको...
पुरा पढ्नुहोस२७ सौउन, काठमाडौं संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। संघीय निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएका हुन्। संसदमा विशेष समय...
पुरा पढ्नुहोसविद्यालयको प्रार्थना सभामा गायत्री मन्त्र जपाउने कुरा सुन्दा धेरैलाई “संस्कार” जस्तो लाग्छ, तर यसको वास्तविक पृष्ठभूमि र अर्थ बुझ्दा त्यो संस्कार होइन-बालमस्तिष्कमा लादिएको अन्धविश्वास र यौन-विकृति हो। यो मन्त्र कुनै “पवित्र सृष्टि मन्त्र” होइन,...
पुरा पढ्नुहोस‘ऐंजेरु पुँजीवाद’का लेखक अनिल शर्मा: एक लेखक, साहित्यकारमात्र नभइ क्रान्तिकारी विद्रोही नेताको रुपमा परिचित व्यक्तित्व हुनुहुन्छ। अनिल शर्माले ‘झेल्खाना’ ‘सहिद परिचयमाला’ ‘मनका खाडलहरू’ ‘चीन डायरी’ लगाएत दर्जनबढी पुस्तकहरू लेखन तथा सम्पादन गरिसक्नु भएको छ।...
पुरा पढ्नुहोस२७ साउन, काठमाडौं राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत...
पुरा पढ्नुहोस२७ साउन, काठमाडौँ सङ्घीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेश गर्ने...
पुरा पढ्नुहोस२७ साउन, काठमाडौं हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ...
पुरा पढ्नुहोस२६ साउन, बुटवलराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने...
पुरा पढ्नुहोस२६ साउन, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरी दिएको निवेदनमाथि रुपन्देही अदालतमा बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा बहस सकिएको र आदेश सुनाउने तयारी भइरहेको सूचना अधिकारी पदम...
पुरा पढ्नुहोस२६ साउन, जनकपुरधाम सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका...
पुरा पढ्नुहोस









