विचार / दृष्टिकोण

उदयपुरमा दुईजना मृत फेला

४ असार, काठमाडौं  उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ अमलचौरीमा दुईजना मृत फेला परेका छन्। अमलचौरीका २७ वर्षीय रवीन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मञ्जुको शव गाउँकै बाटोमा र...

पुरा पढ्नुहोस
दाङमा कहाँ कति पर्‍यो संघीय बजेट ?

४ असार, घोराही संघीय बजेटबाट दाङमा सडक स्तरोन्नतिदेखि पुल पुलेसाका लागि बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका कार्यक्रम समेटिएको रातो कितावमा पुल पुलेसा र सडकका लागि विभिन्न शीर्षकमा बजेट...

पुरा पढ्नुहोस
वडाध्यक्षद्वारा कुटिए अभियन्ता !

  ३ असार, स्याङ्जा स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई रडले कुटपिट गरेका छन् । नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले...

पुरा पढ्नुहोस
महेश बर्तौला भन्छन्: `सांसद हुँ´ भन्न लाज लाग्ने भयो

३ असार, काठमाडौँ  नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ‘सांसद हुँ’ भन्न लाज लागेको टिप्पणी गरेका छन्। मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले उक्त टिप्पणी गरेका हुन्। रास्वपाका कारण यस्तो अवस्था आएको...

पुरा पढ्नुहोस
अलबिदा लेखेर हराएका डाक्टर श्रेष्ठको गृहमन्त्रीसँग भेट, सुनाए गुनासो

३ असार, काठमाडौं सोमबार फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भई पछि सकुशल उद्धार गरिएका डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार बिहान उनले भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै पुगेर लेखकसँग भेट गरेका हुन् । गृहमन्त्रीसमक्ष पनि...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

३ असार, काठमाडौं  प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय...

पुरा पढ्नुहोस
चौपायामा खोरेत सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

३ असार, कञ्चनपुर  कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ। शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो। तीन वर्षपछि खोरेत...

पुरा पढ्नुहोस
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

३ असार, काठमाडौं  कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव...

पुरा पढ्नुहोस
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

  २ असार, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ । न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले उनलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । जबरा...

पुरा पढ्नुहोस
स्कुल भ्यान दुर्घटना हुँदा १ विद्यार्थीको मृत्यु, ६ जना घाइते

२ असार, काठमाडौँ  काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ। स्कुलको माईक्रो भ्यान दुर्घटनामा सोही स्कुलमा अध्ययनरत काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको आज...

पुरा पढ्नुहोस