विचार / दृष्टिकोण

रास्वपाले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा

८ माघ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् । ‘सार्वजनिक लेखा समितिको...

पुरा पढ्नुहोस
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

८ माघ, काठमाडौं  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्। मन्त्रिपरिषद् बैठकको सिफारिसमाराष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन्। ...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक बस्दै !

८ माघ, काठमाडौं   नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारे छलफल तथा निर्णय हुनेछ...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

८ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम!

८ माघ, काठमाडौँ  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको...

पुरा पढ्नुहोस
एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री   

८ माघ, त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस...

पुरा पढ्नुहोस
‘थोत्रे गाग्री’ बोकेर काठमाडौँ पुगे हर्क साम्पाङ

७ माघ, काठमाडौँ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्।सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् ।केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हर्कले धरानको खानेपानी समस्या समाधानको माग गर्दै...

पुरा पढ्नुहोस
युवक कुट्ने प्रहरी निलम्बित

७ माघ, काठमाडौं चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई...

पुरा पढ्नुहोस
प्यूठान नगरपालिकाको लोगो बनाउनेलाई  पच्चिस हजार पुरस्कार

प्युठान,७ माघ :प्युठान  नगरपालिकाले आफ्नै पालिकाको प्रतिक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । नगरपालिकाले पहिचान झल्कने चिन्ह (लोगो) प्रयोगमा ल्याउन लागेको भन्दै सर्वसाधारणलाई नमुना पठाउन समेत आइतबार सूचना जारी गरेको छ । नगरपालिकाको आर्थिक वर्ष...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

७ माघ, काठमाडौँ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी...

पुरा पढ्नुहोस