विचार / दृष्टिकोण

सम्झौता अवधि सकियो, सकिएन कालिगण्डकी करिडोरको काम

२ पुष, बागलुङ​  कालिगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधि सकिएपछि मात्रै कामले गति लिएको छ। राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो। अहिले नाली, कल्भर्ट, पर्खाल...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु

२ मंसिर , चितवन चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ। अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो। त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट...

पुरा पढ्नुहोस
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाएका छन्। यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोहोर् याएको छ । स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका...

पुरा पढ्नुहोस
यू-१९ महिला एसिया कप : नेपालद्वारा पाकिस्तान ६ विकेटले पराजित

१ पुस, काठमाडौं मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा...

पुरा पढ्नुहोस
गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

१ पुस, घोराही (दाङ)  दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२...

पुरा पढ्नुहोस
काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

१ पुस, काठमाडौं  काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको...

पुरा पढ्नुहोस
एनपीएल: लिग चरणको अन्तिम खेल आज सुदूरपश्चिम र कर्णाली भिड्दै

१ पुष, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेल आज पश्चिमका दुई टोली सुदुरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । लिगको प्लेअफ पुग्ने...

पुरा पढ्नुहोस
आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन

१ पुष, काठमाडौं  आज प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ ।  विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा...

पुरा पढ्नुहोस
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

१ पुष, काठमाडौं नेपाल पत्रकार महासंघ केन्द्रको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । शर्माले ४ हजार २ सय ८२ र निकटतम प्रतिद्वन्द्वी रमेश...

पुरा पढ्नुहोस
रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गरिने

३० मंसिर, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । सोमबार...

पुरा पढ्नुहोस