विचार / दृष्टिकोण
४ फगुन, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति र बिचौलियालाई पक्षपोषण गर्दै अघि बढेको आरोप लगाएका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दलाल पुँजीलाई र...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौँ काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरुले माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनी दिएका छन्। आन्दोलित कर्मचारीहरुले मुख्यतः...
पुरा पढ्नुहोस४ फगुन, काठमाडौं साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए । ‘विकास, समृद्धि...
पुरा पढ्नुहोस४ फागुन, घोराही जन्म र मृत्यु सम्बन्धी संस्कारहरू कति रूढीवादी कति वैज्ञानिक भन्ने विषयको विमर्श कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । प्राणमञ्च राष्ट्रिय मासिक र उदाहरण समूह नेपालकाे संयुक्त आयोजनामा शनिबार साे बहस कार्यक्रम भएको...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौं पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफाछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभागका केही...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौं प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको...
पुरा पढ्नुहोस









