विचार / दृष्टिकोण

काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

१ पुस, काठमाडौं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको...

पुरा पढ्नुहोस
एनपीएल: लिग चरणको अन्तिम खेल आज सुदूरपश्चिम र कर्णाली भिड्दै

१ पुष, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेल आज पश्चिमका दुई टोली सुदुरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।लिगको प्लेअफ पुग्ने...

पुरा पढ्नुहोस
आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन

१ पुष, काठमाडौं आज प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ ।  विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा...

पुरा पढ्नुहोस
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

१ पुष, काठमाडौं नेपाल पत्रकार महासंघ केन्द्रको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । शर्माले ४ हजार २ सय ८२ र निकटतम प्रतिद्वन्द्वी रमेश...

पुरा पढ्नुहोस
रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गरिने

३० मंसिर, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।सोमबार...

पुरा पढ्नुहोस
भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही गर्ने विधेयक पारित गर्न दिएनन् : प्रधानमन्त्री ओली

३० मंसिर, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही हुनुपर्ने गरी ल्याइएको विधेयक संसदबाट पारित गर्न नदिइएको आरोप लगाएका छन्। आइतवार राजधानीको वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको...

पुरा पढ्नुहोस
एनपीएल: कुगेलेइन चम्कँदा सुदूरपश्चिमको रोमाञ्चक जित

३० मंसिर, काठमाडौं  आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोएल विजयी भएको छ ।स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आज देशभरको मौसम

३० मंसिर, काठमाडौंहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनियदर, कुन बढ्यो कुन घट्यो ?

३० मंसिर, काठमाडौं नेपाल राष्ट्र बैंकले तय गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आइतबारका लागि अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको...

पुरा पढ्नुहोस
पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

३० मंसिर, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। धान्यपूर्णिमा, योमरी पुन्हि र उधौली पर्वको अवसरमा शुभकामना...

पुरा पढ्नुहोस