विचार / दृष्टिकोण
१० कार्तिक, दाङ दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती लोकमार्गअन्तर्गत शनिवार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई...
पुरा पढ्नुहोसफाइल तस्वीर । १० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत्...
पुरा पढ्नुहोस१० कात्तिक, सोलुखुम्बु विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय...
पुरा पढ्नुहोस१० कात्तिक, गुल्मी रेसुङ्गामा पहिलोपटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको सञ्चालन भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा सञ्चालनमा भएको महोत्सव कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन हुनेछ । ‘गो’ महोत्सव तथा...
पुरा पढ्नुहोस९ कात्तिक, काठमाडौं सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप...
पुरा पढ्नुहोस९ कार्तिक, प्युठान प्युठानको झिमरुकमा फोर्स गाडी दुर्घटना भएको छ । बुटवलबाट अर्घातर्फ जादै गरेको लु २ ख ६३२२ नम्बरको जिप बाग्दुला मच्छि सडक खण्ड अन्तर्गत पर्ने झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ...
पुरा पढ्नुहोस९ कार्तिक, प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-२, लिघा बोक्सीधारा नजिक जौरी बिसौना नजिक पिक अप जिप दुर्घटना भएको छ । आज बिहान करिब ८ बजेको समय लिघाबाट बाहाने तर्फ जाने क्रममा लु. प्र. ०१-००१ ज ००१० नं....
पुरा पढ्नुहोस९ कार्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई...
पुरा पढ्नुहोस९ कार्तिक, काठमाडौं साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितहरुको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला...
पुरा पढ्नुहोस९ कार्तिक, काठमाडौँ देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी...
पुरा पढ्नुहोस









