विचार / दृष्टिकोण
२८ भद, काठमाडौं संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा...
पुरा पढ्नुहोस२८ भदौ काठमाडौं संदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) ३ सय २० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं देशका केही भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली र सुदूरपश्चिमका केही...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले साना दललाई कमजोर बनाउने...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौं भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो आएपछि उनलाई...
पुरा पढ्नुहोस‘यौवन हराएको मान्छे’बाट प्राप्त लेखस्व कवि नवराज न्यौपानेको उपचारका लागि सहयोग गरिने भएको छ । डिइबी सिकारुले आफ्नो नवीनतम कवितासङ्ग्रह ‘यौवन हराएको मान्छे’बाट प्राप्त हुने सम्पूर्ण लेखस्व रगतको क्यान्सरसँग लडिरहेका कवि न्यौपानेको उपचारमा सहयोग गर्ने...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौं अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन...
पुरा पढ्नुहोस









