विचार / दृष्टिकोण
फाइल फोटो ।१७ कात्तिक, रसुवा हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ सम्पर्कमा आएका हुन्...
पुरा पढ्नुहोस१७ कात्तिक, भक्तपुर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...
पुरा पढ्नुहोस१७ कार्तिक, काठमाडौं‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो।नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन...
पुरा पढ्नुहोसतीन महिनाअघि बंगलादेशमा सकिएको क्रान्ति यतिबेला भविष्यको भिजन कोर्ने कि इतिहासको पुनर्लेखन गर्ने द्विविधामा अल्झिरहेको छ ।तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरु ।१६ कात्तिक, ढाका कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले...
पुरा पढ्नुहोस१७ कार्तिक, काठमाडौंकोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा...
पुरा पढ्नुहोस१७ कात्तिक, काठमाडौं नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा...
पुरा पढ्नुहोस१७ कार्तिक, काठमाडौं नेपालले ‘हङकङ सिक्सेस’को दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हराएको छ ।११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनाउन सक्यो । नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए ।टस...
पुरा पढ्नुहोस१६ कात्तिक, बुटवल नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघा जग्गामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको सो पार्टीले जनाएको छ...
पुरा पढ्नुहोस१६ कार्तिक, काठमाडौंइङ्ल्यान्डलाई हराउँदै द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएको हो । इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य...
पुरा पढ्नुहोस१६ कार्तिक, काठमाडौँ देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।आज...
पुरा पढ्नुहोस






