विचार / दृष्टिकोण
९ बैशाख, काठमाडौँनेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको...
पुरा पढ्नुहोसअखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा संगठन नेपालका नेता कार्यकर्ताहरु सिंहदरवार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार परेका छन् । २०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग...
पुरा पढ्नुहोसहत्या आरोपमा पक्राउ परेकाहरु ९ वैशाख, काठमाडौंललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा...
पुरा पढ्नुहोस९ बैशाख, काठमाडौँभुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि...
पुरा पढ्नुहोस९ बैशाख, काठमाडौं नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ। शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज...
पुरा पढ्नुहोस९ वैशाख, काठमाडौंआज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६...
पुरा पढ्नुहोस९ बैशाख, काठमाडौँहाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौं संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्षका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस८ बैशाख, बेनी म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शनिवार विहान करिब ९ बजे जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२...
पुरा पढ्नुहोस८ बैशाख, प्यूठान प्युठान मा माेटरसाईकल दुर्घटनामा हुदा एक काे मृत्यु भएकाेछ । शनिबार ११ बजे मान्डबि गा पा १ कात्तिके भन्ने स्थानमा घोराही बाट प्युठान तर्फ आउदै गरेको रा.५ प.१५२८ नम्बरको माेटरसाईकल .अनियंत्रित भै दुर्घटना...
पुरा पढ्नुहोस