विचार / दृष्टिकोण

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

३ बैशाख, काठमाडौँअफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश...

पुरा पढ्नुहोस
वान एक्स बेटमार्फत ५७ करोड कारोबार, तीनजना पक्राउ

३ बैशाख, काठमाडौं वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी पक्राउ परेका हुन्।प्रहरीको काठमाडौं उपत्यका...

पुरा पढ्नुहोस
आजको मौसम पूर्वानुमान: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

३ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो। बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी...

पुरा पढ्नुहोस
रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

२ वैशाख, काठमाडौंउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु, यस्तो छ कार्ययोजना

२ वैशाख, काठमाडौं नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ । भर्ना अभियानको क्रममा वैशाख...

पुरा पढ्नुहोस
एक सातामा डढेलाेले ६ जनाकाे लियो ज्यान

२ बैशाख, डाेल्पाडोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन...

पुरा पढ्नुहोस
इजरायलमा इरानको ड्रोन आक्रमण, केही सैन्य क्याम्पमा क्षति

२ वैशाख, काठमाडौंइरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको...

पुरा पढ्नुहोस
आज हिउँदे अधिवेशनको अन्तिम बैठक, कस्तो छ कार्यसूची ?

२ बैशाख, काठमाडौं संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ। गत...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभावले विभिन्न स्थानमा हावाहुरीसहित वर्षाकाे सम्भावना

२ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो

१ वैशाख, काठमाडौंएसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा...

पुरा पढ्नुहोस