विचार / दृष्टिकोण

सिराहामा दुई समुहबीच झडप, प्रहरीद्वारा ६ राउन्ड हवाई फायर

२३ चैत, विराटनगर यतिबेला सुनसरीको भुटाहामा तनावग्रस्त भएको छ। दुई समूहबीच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाइ फायरसमेत गरेको छ। हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएको हो। प्रहरीले ११ राउण्ड अश्रूग्यास...

पुरा पढ्नुहोस
सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञाको घोषणा

२३ चैत, विराटनगर जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिकामा  निषेधाज्ञाको घोषणा गरेको छ। हरिनगर गाउँपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको वडा नम्बर १ र ७ मा आज दिनको १२ बजेदेखि निशेधाज्ञा जारी गरेको हो। शान्ति सुरक्षाको...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय “माेडेलिङ स्टार” प्रतियोगिता बुटवलमा

सुशील खनाल, बुटवल बुटवलमा लुम्बिनी प्रदेश स्तरीय माेडेलिङ प्रतिस्पर्धा (Lumbini Modeling Star- 2024) हुने भएको छ । नवप्रतिभालाई उजागर र प्राेत्साहन गर्ने उदेश्यले साे कार्यक्रमकाे आयाेजना गरिएको कार्यक्रमका प्रबन्धक निर्देशक साहिर केसीले बताए । कार्यक्रम...

पुरा पढ्नुहोस
बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने (सूचना सहित)

२३ चैत, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो। प्राधिकरणले गत चैत १६ गते सार्वजनिक...

पुरा पढ्नुहोस
कोशी प्रदेशमा छिटै सरकार परिवर्तनको खेल सुरु हुँदै

२३ चैत, विराटनगरकोशी प्रदेशमा छिटै सरकार परिवर्तनको खेल सुरु हुने भएको छ । केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेको छ । गठबन्धनकै सहमति अनुसार कर्णाली, बागमती, लुम्बिनी र गण्डकीमा...

पुरा पढ्नुहोस
आयरल्याण्ड उल्भ्सविरुद्ध आज दोस्रो एकदिवसीय खेल्दै नेपाल ए

२३ चैत, काठमाडौं एकदिवसीय शृंखलाअन्तर्गत शुक्रबार नेपाल आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरु हुनेछ। यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो। यसैकारण नेपाल यो खेल...

पुरा पढ्नुहोस
आजको मौसम : यी तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

२३ चैत, काठमाडौं  पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

२२ चैत, धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको...

पुरा पढ्नुहोस
अबदेखि जनतालाई घरबाटै सेवा दिन्छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

२२ चैत, काठमाडौं उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन्। विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर...

पुरा पढ्नुहोस
जसपाबाट समानुपातिकतर्फ हसिना खान सांसद बन्दै

२२ चैत, काठमाडौँजनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको...

पुरा पढ्नुहोस