विचार / दृष्टिकोण

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ

२ चैत, काठमाडौँ सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ परेका छन्। सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। ६१ किलो सुन तस्करी प्रकरणका मुख्य...

पुरा पढ्नुहोस
राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

२ चैत, काठमाडौँराष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।...

पुरा पढ्नुहोस
सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति

२ फागुन, काठमाडौँ लामो समयदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीडित र सरकारबीच आज ६ बुँदे सहमति भएको छ। अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो। सहमतिपत्रमा लघुवित्तलाई सेवामुखी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कानुनी...

पुरा पढ्नुहोस
सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन गृहमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई

२ चैत, काठमाडौं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्। गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै...

पुरा पढ्नुहोस
सिन्धुलीको दुम्जामा कुकर बम विष्फोट

फाइल फोटो२ चैत, काठमाडौं सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर...

पुरा पढ्नुहोस
लघुवित्त पीडित र सरकारबीच आज पनि वार्ता

२ चैत, काठमाडौं लघुवित्त वित्तीय संस्था पीडितसँग सरकारले शुक्रबार पनि वार्ता गर्दैछ। बिहीबारको छलफल सकारात्मक भएको र शुक्रबारको वार्ताले निष्कर्ष निकाल्ने अर्थ मन्त्रालयले जनाएको छ। बिहीबार साँझ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितसँग...

पुरा पढ्नुहोस
संसदका दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२ चैत, काठमाडौँ संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन आज कार्यदलको बैठक

२ चैत, काठमाडौंसरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ...

पुरा पढ्नुहोस
आजको मौसम: यी तीन प्रदेशमा हिमपातको सम्भावन

 २ चैत, काठमाडौं  पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक...

पुरा पढ्नुहोस
प्यूठानमा पुरुष हत्याको आरोपमा एक महिला पक्राउ

१ चैत, प्युठानप्युठानमा पुरुष हत्याको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले हत्याको आरोपमा प्यूठान नगरपालिका- ५ जुम्रीकाँडा निवासी ४० वर्षीया चन्द्रा घर्तीमगरलाई पक्राउ गरेको हो । नौबहिनी गाउँपालिका- ८...

पुरा पढ्नुहोस