विचार / दृष्टिकोण

चन्द्रमाबाट नमुना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ। मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमुना लिएर पृथ्वीमा फर्किएको हो। उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ। चन्द्रमाबाट ल्याइएको नमुना ग्रह...

पुरा पढ्नुहोस
रास्वपा प्युठानका संयोजकले दिए राजीनामा

१२ असार, प्युठान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले मंगलबार फेसबुकमा लेखेका छन्, ‘आजको...

पुरा पढ्नुहोस
चट्याङ लागेर ३ बालिका गम्भीर घाइते

१२ असार, धनगढी कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
पृथ्वीराजमार्ग भासियो, सवारी एकतर्फी

                 फाइल तस्वीर १२ असार, काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा...

पुरा पढ्नुहोस
तुलसीपुरले ल्यायो दुई अर्ब बढीको बजेट,

दाङ । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१÷०८२का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, बाहिरियो अष्ट्रेलिया

११ असार, काठमाडौं आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुदै...

पुरा पढ्नुहोस
ऐरावतीको वार्षिक बजेट ५३ करोड

११ असार, प्यूठान  प्युठानको ऐरावती ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ८१/८२ का लागि गजेट सार्बजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पन्ध्रौँ...

पुरा पढ्नुहोस
मल्लरानी गाउँपालिकाको को वार्षिक बजेट

११ असार, प्यूठान मल्लरानी गाउँपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मल्लरानी गाउँपालिकाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाको आगामी आ.व. २०८१/०८२ को वार्षिक बजेट तथा...

पुरा पढ्नुहोस
प्युठान नगरपालिकाको आव ८१/८२ को लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक

११ असार, प्युठान जिल्लाको  प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत गरेका...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

११ असार, काठमाडौँ  हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा...

पुरा पढ्नुहोस