विचार / दृष्टिकोण
१५ माघ, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका...
पुरा पढ्नुहोस१५ माघ, म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।आयोजनाको प्रवद्र्धक...
पुरा पढ्नुहोसचीनका विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डमा आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन्। दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौं : देशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम...
पुरा पढ्नुहोसपत्रकारिता र साहित्य जगतमा कलम चलाइरहेका टीकाबहादुर बस्नेतकाे नवीन कृति माक्र्सवाद र उत्तरआधुनिकतावादकाे घाेराहीमा एक भव्य समाराेहबीच शनिबार लाेकार्पण भएको छ । पुस्तक सार्वजनिक समाराेह कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने,...
पुरा पढ्नुहोसकिगाली :पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्।रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रवार साँझ डुङ्गा दुर्घटना भएको हो। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली...
पुरा पढ्नुहोसअध्यागमनमा संगठित रूपमै भिजिट भिसाको सेटिङ रहेको निष्कर्ष१४ माघ, काठ्माडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध...
पुरा पढ्नुहोसकांग्रेसभित्रको ‘विद्रोह’ ले कोशी प्रदेश सरकारको नेतृत्व गर्नबाट वञ्चित भएको माओवादीलाई राष्ट्रिय सभा चुनावमा कोशीमै अर्को झट्कागठबन्धनप्रति कांग्रेसलाई कुनै संशय छैन तर माओवादीभित्र एकथरी नेताहरू एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो, मिलाउन खोज्ने विभिन्न फ्याक्टर सक्रिय...
पुरा पढ्नुहोस१४ माघ, सुदूरपश्चिम : निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका...
पुरा पढ्नुहोस१४ माघ, विराटनगर : राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा ३ जना...
पुरा पढ्नुहोस