विचार / दृष्टिकोण

प्रधानमन्त्रीको सम्पत्ति विवरण: ५ तोला सुन, २५ लाख नगद र एउटा घर

८ जेठ, काठमाडौं  प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन रहेको छ। जसलाई...

पुरा पढ्नुहोस
शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : ११ तोला सुन बैंक खातामा डेढ करोड

८ जेठ, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको पाइएको छ । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४...

पुरा पढ्नुहोस
सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण : कीर्तिपुरमा घर, ६५ लाख ऋण

८ जेठ, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर रहेको उल्लेख छ । उक्त घर उनको श्रीमान्...

पुरा पढ्नुहोस
सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालय पुग्यो प्रहरी

८ जेठ, काठमाडौं कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा...

पुरा पढ्नुहोस
कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ : ओली

८ जेठ, विराटनगर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए । ‘कांग्रेसले आफूलाई सम्हाल्नुपर्‍यो कांग्रेसले...

पुरा पढ्नुहोस
राजनीतिक दलसम्बन्धी विधेयक सरकारद्वारा फिर्ता

८ जेठ, काठमाडौं  सरकारले राजनीति दलसम्बन्धी विधेयक फिर्ता लिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएका हुन्। नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले बैठकमा पेश गरेको...

पुरा पढ्नुहोस
देउवा र गगनमाथि छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

८ जेठ, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै...

पुरा पढ्नुहोस
आइपीएलको फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद भिड्दै

८ जेठ, काठमाडौं  १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। पहिलो क्वालिफायर आज राति पौने ८  बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आजको...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बेलायतको प्रतिवद्धता

८ जेठ, काठमाडौं संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने प्रतिवद्धता जनाएका छन्। नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा...

पुरा पढ्नुहोस
पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ   

८ जेठ, काठमाडौं पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने,...

पुरा पढ्नुहोस