विचार / दृष्टिकोण

लुम्बिनी प्रदेशको सरकार विस्तार‚ मन्त्रीहरुको शपथग्रहण आजै हुने

६ बैशाख, घोराही  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री महराले एमालेबाट ४ जना, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट १/१ गरी ६ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन्। एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र...

पुरा पढ्नुहोस
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

६ बैशाख, काठमाडौं  पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छ महिनादेखि  ५९  महिनाका  बालबालिकालाई भिटामिन...

पुरा पढ्नुहोस
कोशी प्रदेशसभा बैठक आज, राजीनामा नदिने मुख्यमन्त्री कार्कीको अडान

६ बैशाख, काठमाडौं कोशी प्रदेशसभाको बैठक आज बस्दैछ।  बैठक  दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने...

पुरा पढ्नुहोस
पत्रकार बिग्रिएका कति छाैँ समीक्षा गराैँ तर अल्छी पक्कै भएका छाैँ- उदय

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिबेशन मंगलबार सम्पन्न भएको छ । साे अवसरमा बाेल्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकारहरु पेशागत मर्यादा र जिम्मेवारीमा कहीं...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: यी स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

६ बैशाख, काठमाडौँ  हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली...

पुरा पढ्नुहोस
विश्ववरीयतामा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान

५ बैशाख, काठमाडौं  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल...

पुरा पढ्नुहोस
नेपालमा किन भइरहेको छ धार्मिक दंगा ? प्राणमञ्च अपडेट…….

५ बैशाख, विराटनगर  हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा  विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहर बीचको झडपले तनावग्रस्त भएको हो। दुवै...

पुरा पढ्नुहोस
३ अर्ब लगानीमा इन्धन डिपो बन्दै- प्राणमञ्च अपडेट……..

५ बैशाख,रुपन्देही नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको...

पुरा पढ्नुहोस
नेपालले साउदीलाई हराएर समूह विजेता बन्दै सेमिफाइनलमा

५ वैशाख, काठमाडौं नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित हात पार्दै सेमिफाइनलमा पुगेको हो । ७४ रनको...

पुरा पढ्नुहोस
रूकुममा बस दुर्घटना, १४ जना घाइते, ४ को अवस्था गम्भीर

  ५ बैशाख, दाङ दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस